Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो, ८३ अर्ब ९९ करोड विनियोजन

    स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो, ८३ अर्ब ९९ करोड विनियोजन

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 543
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि सरकारले ८३ अर्ब ९९ करोड बजेट छुट्याएको छ।

    सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ।



    अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार