Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयको निर्देशन – सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्नू

    स्वास्थ्य मन्त्रालयको निर्देशन – सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्नू

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 738
    SHARES

    काठमाडौं । नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

    मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय अनुसार सबै विभागका महानिर्देशक र सबै अस्पतालहरूलाई पत्राचार गर्दै सो निर्देशन दिएको हो ।



    पत्रमा स्वास्थ्य सेवा तथा निजामती सेवातर्फका सम्पूर्ण कर्मचारी नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको विषयमा कार्यालय प्रमुखलाई नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्न आग्रह गरेको छ ।



    साथै मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार