Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘ए’ डिभिजन लिग : दशरथ रंगशालामा हुँदै दुई खेल

    ‘ए’ डिभिजन लिग : दशरथ रंगशालामा हुँदै दुई खेल

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 627
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन् ।

    दोस्रो लेगको दशौँ चरण अन्तर्गत मंगलबार हुने दुई खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।



    पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।



    यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमुने सामुने हुनेछन् । सो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार