Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आर्मीमाथि सहज जित निकाल्दै जावलाखेल दोस्रो स्थानमा उक्लियो

    आर्मीमाथि सहज जित निकाल्दै जावलाखेल दोस्रो स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 966
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’  डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।



    जावलाखेलको जितका लागि एनकोटो मासोबीले दुई गोल गरे ।



    जितसँगै जावलाखेलले उपाधि सम्भावना कायम राखेको छ । २३ खेलबाट २३ खेलबाट ३७ अंक जोडेको जावलाखेल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    यता आर्मीको यो सातौं हार हो । आर्मी २३ खेलमा ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार