Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछन् ।

    दोस्रो लेगको दशौँ चरण अन्तर्गत बुधबार हुने खेलमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।



    एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।



    यस्तै च्यासलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार