Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उडिरहेको जहाजमा फोटो खिच्ने बुद्ध एअरका पाइलटलाई क्यानले गर्‍यो कारबाही

    उडिरहेको जहाजमा फोटो खिच्ने बुद्ध एअरका पाइलटलाई क्यानले गर्‍यो कारबाही

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजमा भिडियो र फोटो खिच्ने बुद्ध एअरका एक पाइलट कारबाही गरेको छ ।

    उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।



    प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाका अनुसार जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको हो ।



    यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार