Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक

    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 567
    SHARES

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारी थपलियाको ९० वर्षको उमेरमा निधन भएको हो ।



    डम्बरकुमारीको कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



    दिवङ्गत थपलियाको अहिले ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार