Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बाब्बे भिड्दै

    एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बाब्बे भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 747
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ।

    नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ । समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ ।



    टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो । आजै हुने समूह ए को अर्को खेलमा वेस्टइन्डिज र अमेरिका आमने सामने हुनेछन् ।



    नेदरल्यान्ड्स पनि यसै समूहमा छ। समूह बी मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्‍का र यूएई छन्। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार