Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेदरल्यान्ड्सलाई १२८ रनले हराउँदै श्रीलङ्काले जित्यो विश्वकप छनोटको उपाधि

    नेदरल्यान्ड्सलाई १२८ रनले हराउँदै श्रीलङ्काले जित्यो विश्वकप छनोटको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 747
    SHARES

    एजेन्सी । श्रीलङ्काले आईसीसी विश्वकप छनोटको उपाधि जितेको छ । आइतवार भएको फाइनलमा नेदरल्यान्ड्सलाई १२८ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो ।

    श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३ ओभर ३ बलमा १ सय ५ रनमै अलआउट भयो ।



    यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ५ बलमा २ सय ३३ रनमा अलआउट भयो ।



    १० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोबररनोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार