Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप छनोट : वेस्ट इन्डिजसँग ओमान सात विकेटले पराजित

    एकदिवसीय विश्वकप छनोट : वेस्ट इन्डिजसँग ओमान सात विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 774
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत ‘सुपर सिक्स’ को खेलमा वेस्ट इन्डिजले ओमानलाई सात विकेटले पराजित गरेको छ ।

    ओमानले दिएको २ सय २२ रनको लक्ष्य वेस्ट इन्डिजले ३९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर सहजै भेटायो ।



    यसअघि जिम्बावेको हरारे स्पोर्ट्स् क्लबमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनायो ।



    वेस्ट इन्डिज र ओमान दुवै टोलीको विश्वकपमा छनोटको सम्भावना सकिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार