Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आईसीसी विश्वकप छनोटमा स्कटल्याण्डले पहिला ब्याटिङ गर्ने

    आईसीसी विश्वकप छनोटमा स्कटल्याण्डले पहिला ब्याटिङ गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 708
    SHARES

    काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा स्कटल्याण्ड विरुद्ध नेदरल्याण्डले पहिला बलिङ गर्ने भएको छ ।

    जिम्बाबेको बुलावायोमा हुने सुपर सिक्सको आठौं खेलमा नेदरल्याण्डस्ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।



    सुपर सिक्समा स्कटल्यान्ड दोस्रो तथा नेदरल्याण्ड्स चौथो स्थानमा छ । नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको आजको खेलबाट विश्वकपमा छनोट हुने दोस्रो टोलीको टुंगो लाग्नेछ ।



    विश्वकप छनोटमा नेपाल सुपर सिक्समा पुग्न असफल भएपछि प्रतियोगितामा आठौँ स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार