Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विश्वकप छनोट : श्रीलङ्कासँग वेस्ट इन्डिज आठ विकेटले पराजित

    विश्वकप छनोट : श्रीलङ्कासँग वेस्ट इन्डिज आठ विकेटले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 735
    SHARES

    एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप छनोटको ‘सुपर सिक्स’ मा श्रीलङ्काले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ ।

    वेस्ट इन्डिजले दिएको २४४ रनको लक्ष्य श्रीलङ्काले मात्र २ विकेट गुमाएर ३४ बलअघि नै भेटायो ।



    यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ४८ ओभर १ बलमा २ सय ४३ रन बनाउँदा अलआउट भयो ।



    श्रीलङ्का ‘सुपर सिक्स’ को शीर्षस्थानमा रहेर यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार