Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप छनोट : श्रीलङ्कासँग यूएई १७५ रनले पराजित

    एकदिवसीय विश्वकप छनोट : श्रीलङ्कासँग यूएई १७५ रनले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले यूएईलाई १७५ रनको ठूलो अन्तरले पराजित गरेको छ ।

    जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा श्रीलङ्काले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा १ सय ८० रन बनाउँदा अलआउट भयो ।



    यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ५५ रन बनायो ।



    श्रीलङ्काका ४ जना ब्याटरले अर्धशतक बनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार