Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप छनोट : अमेरिकासँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

    एकदिवसीय विश्वकप छनोट : अमेरिकासँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 861
    SHARES

    काठडमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

    नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।



    आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।



    नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार