Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमबाप्पेको गोलमा फ्रान्सको जित

    एमबाप्पेको गोलमा फ्रान्सको जित

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 561
    SHARES

    एजेन्सी । युरोपियन च्याम्पियनसिप २०२४ को छनोट खेलमा फ्रान्सले जित हात पारेको छ ।

    सोमबार राति भएको खेलमा फ्रान्सले ग्रिसलाई १-० गोलले पराजित गर्दै लगातार चौथो जित निकालेको हो ।



    फ्रान्सको जितमा एमबाप्पेले खेलको ५५ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे।



    जितसँगै समूह ‘बी’ मा फ्रान्सले ४ खेलबाट १२ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार