Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बार्सिलोना र आर्सनल च्याम्पियन्स लिगको अन्तिम आठमा

    बार्सिलोना र आर्सनल च्याम्पियन्स लिगको अन्तिम आठमा

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 372
    SHARES

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब आर्सनल युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेका छन् ।

    गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ३-१ गोलले पराजित गरेसँगै बार्सिलोना समग्रमा ४-२ गोलले अघि रहेको हो ।



    यता आर्सनलले पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्‍यो।



    आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेग घरेलु टिमले १-० गोलले जितेपछि समग्रमा १-१ को बराबरी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार