Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने सबै टिमको लाग्यो टुंगो

    च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने सबै टिमको लाग्यो टुंगो

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 708
    SHARES

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेको छ ।

    बुधबार राति स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमुन्डले अन्तिम आठमा स्थान पक्का गरेसँगै क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको हो।



    बुधबार भएको दोस्रो लेगमा डर्टमुन्ड २-० गोलले विजयी भएको छ ।



    लिगमा एट्लेटिको र डर्टमुन्डसँगै बार्सिलोना, रियल म्याड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पिएसजी अन्तिम आठमा प्रवेश गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार