Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकप छनोट : जिम्बाब्वेको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित

    विश्वकप छनोट : जिम्बाब्वेको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सिकन्दर राजाको अलराउन्डर प्रदर्शनमा जिम्बाब्वेले आईसीसी क्रिकेट विश्वकप छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

    मंगलबार हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न समूह ‘ए’ को खेलमा जिम्बाब्वेले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको सहज जित निकालेको हो ।



    त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल खडा गरेको थियो ।



    जितसँगै दुई खेलबाट चार अंक जोडेको जिम्बाब्वे समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार