Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या

    भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 990
    SHARES

    फाइल तस्विर

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि रनवेमा नपुग्दै फर्काइएको छ।

    विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट साढे ४ बजे उड्नुपर्ने  बुद्धको ८५९ जहाजमा समस्या देखिएपछि रनवेबाटै फर्काइएको हो ।



    यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको छ ।



    जहाजको स्मोक (धुँवा) डिटेक्टरमा समस्या देखिएपछि फर्काइएको बताईएको छ । जहाजको प्राविधिक चेकजाँच हुन भने बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार