Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ओली भेट्न बालकोट पुगिन् अभिनेत्री स्वेता खड्का

    ओली भेट्न बालकोट पुगिन् अभिनेत्री स्वेता खड्का

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 903
    SHARES

    काठमाडौं । अभिनेत्री स्वेता खड्का दम्पत्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

    ओलीलाई भेट्न मंगलबार खड्का दम्पत्ति छोरी ब्रीआनासहित ओली निवास बालकोटमा पुगेका थिए ।



    स्वेता केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिईन् । ओलीसँगको भेटपछि स्वेताले तस्बिर फेसबुकमा राखेकी छन्।



    उनी केही वर्षयता फिल्म क्षेत्रबाट टाढा रहँदै आफ्नै व्यवसायमा व्यस्त छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार