Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • विमलेन्द्र निधिको दाबी – वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्छ

    विमलेन्द्र निधिको दाबी – वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्छ

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 675
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

    महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले सो दाबी गरेका हुन् ।



    उनले मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने भन्दै कुनै भ्रममा नपर्न आग्रह गरे ।



    उनले कुनै हालतमा गठबन्धन नटुट्ने समेत स्पष्ट पारे । पाँच वर्ष सँगै हिँडेपनि ८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार