Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्समा हिंसात्मक प्रदर्शन

    प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्समा हिंसात्मक प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 804
    SHARES

    एजेन्सी । फ्रान्समा गत मंगलबारदेखि भड्किएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन ।

    गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरेपछि फ्रान्समा दंगा भड्किएको हो ।



    गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सो घटनापछि फ्रान्समा हिंसा जारी छ ।



    बुधवार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार