Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संखुवासभा बाढी : बेपत्तामध्ये एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

    संखुवासभा बाढी : बेपत्तामध्ये एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 1.1K
    SHARES

    संखुवासभा । यहि असार २ गते राति आएको बाढीले हेवा खोलामा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ ।

    चैनपुर नगरपालिका–११,दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको उक्त शव जिल्ला अस्पताल खाँदबारीमा पोष्टर्माटमका लागि लगिएको छ ।



    अरुण नदी किनारमा फेला परेको शवको पहिचान हुन भने नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    उक्त बाढीमा परी बेपत्ता भएका जिल्लाका विभिन्न स्थानका अझै १९ जना बेपत्ता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार