Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकार भ्रष्टाचारविरोधी अभियानबाट पछि नहट्ने उपाध्यक्ष महराको दाबी

    सरकार भ्रष्टाचारविरोधी अभियानबाट पछि नहट्ने उपाध्यक्ष महराको दाबी

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 507
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वर्तमान सरकार भ्रष्टाचारविरोधी अभियानबाट पछि नहट्ने बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले यस्तो बताएका हुन् ।



    उनले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिक भएर अघि बढेको भन्दै सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताए ।



    उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरूको एकपछि अर्को फाइल खोल्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार