Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप छनोट

    नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित

    नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 915
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

    योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेको छ ।



    नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायो ।



    यसअघि जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायो ।

    नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार