Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 516
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ ।

    यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ ।



    ८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार