Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सिके राउत नेतृत्वको जनमत पार्टीको प्रवक्तामा शरदसिंह यादव

    सिके राउत नेतृत्वको जनमत पार्टीको प्रवक्तामा शरदसिंह यादव

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 504
    SHARES

    काठमाडौं । जनमतले लोसपाबाट प्रवेश गरेका डा. शरदसिंह यादवलाई पार्टी प्रवक्ता तोकेको छ । बिहीबार साँझ बसेको पार्टीको सचिवालय बैठकले डा. यादव प्रवक्ताको जिम्मेवारी दिइएको हो।

    साथै जसपाबाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीलाई पार्टीको उपाध्यक्ष बनाइएको छ ।



    बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय समेत गरेको छ ।



    पछिल्लो समय जनता समाजवादी (जसपा) त्यागेर जनमतमा प्रवेश गरेका नेताहरुलाई केन्द्रीय समितिमा समेटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार