Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

    सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 546
    SHARES

    संकेतिक तस्विर

    सप्तरी । सप्तरीमा १७ वर्षीया किशोरी सामूहिक सामूहिक बलात्कारमा परेकी छन् ।

    कञ्चनरुप–१२ धर्मपुर टोलमा गएको २९ गते राति किशोरीमाथि बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेल पक्राउ परेका हुन् ।



    उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार