Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दुई युवतीमाथि सामूहिक बलात्कार : दुईजना पक्राउ, अर्का फरार

    दुई युवतीमाथि सामूहिक बलात्कार : दुईजना पक्राउ, अर्का फरार

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.1K
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाही सदरमुकाम मलङ्वामा दुई युवती सामूहिक बालात्कृत भएकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्वाको एक कलेजमा अध्ययनरत युवतीहरू आफ्नै साथीबाट भदौ ३१ गते बालात्कृत भएकी हुन् ।



    उनीहरुमाथि बालात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । पीडितले असोज ९ गते उजुरी दिएपछि धनुषाको अनिकित कुमार यादव र पर्सा जिल्लाका सुजित चौधरीलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ । अर्का एक जना फरार छन्।



    मलङ्वा-२ मा भाडा लिएर बस्दै आएका युवतीहरूलाई कोठामा भोज खानका लागि बोलाई बालात्कार गरेको उनीहरुमाथि आरोप छ । पक्राउ परेका दुई जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार