Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण

    पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 537
    SHARES

    काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानको सबैभन्दा अग्लो हिमाल केटूको सफल आरोहण गरेकी छन् ।

    विश्वका ८ हजार मिटरमाथिका अग्ला हिमालको सफल आरोहण गर्ने अभियानमा लागेकी श्रेष्ठले केटूको सफल आरोहण गरेकी हुन् ।



    उनी ८ हजार ६११ मिटर उचाइको केटुको आरोहणका लागि गत जेठ २४ गते पाकिस्तान गएकी थिइन्। केटू विश्वकै दोस्रो सबैभन्दा अग्लो हिमाल हो जसको उचाइ ८ हजार ६ सय ११ मिटर रहेको छ ।



    यसअघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार