Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • व्यावसायिक फुटबल खेल्न सावित्रा इजरायल प्रस्थान

    व्यावसायिक फुटबल खेल्न सावित्रा इजरायल प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 807
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् ।

    इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न सावित्रा आज बिहान इजरायल प्रस्थान गरेकी हुन् ।



    सावित्राले त्यहाँ हापोएल रानानाबाट खेल्ने छिन् । सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी हुन् ।



    इजरायल एसियन राष्ट्र भए पनि त्यहाँको क्लबले युईएफएमा आबद्ध भएर युरोपियन क्लब फुटबल खेल्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार