Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • जनमत पार्टीको केन्द्रीय समिति बस्दै, यी हुन् एजेण्डा

    जनमत पार्टीको केन्द्रीय समिति बस्दै, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 507
    SHARES

    काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो ।



    अहिले बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुने बताइएको छ ।



    जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार