Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कालीगण्डकी नदीमा युवक बेपत्ता

    कालीगण्डकी नदीमा युवक बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 621
    SHARES

    फाइल तस्विर

    तनहुँ । कालीगण्डकी नदीमा आज एक युवक बेपत्ता भएका छन् ।

    तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन् ।



    त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



    बेपत्ता भुसालको खोजी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार