Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टी–२० मा भारत विजयी

    घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टी–२० मा भारत विजयी

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 681
    SHARES

    काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी भएको छ ।

    गएराति भएको खेलमा जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।



    त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पाँच खेलको शृंखलामा वेस्टइन्डिज २–१ ले अघि छ ।



    पहिलो खेलमा वेस्ट इन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार