Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रोनाल्डोको निर्णायक गोलमा अल–नासर फाइनलमा

    रोनाल्डोको निर्णायक गोलमा अल–नासर फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 612
    SHARES

    एजेन्सी । अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

    कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इराकको अल सोर्टालाई १–० ले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।



    उनले खेलको ७५औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे । पेनाल्टी क्षेत्रभित्र साडियो मानेलाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरे ।



    हिजो भएको अर्को सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अब शनिवार उपाधिका लागि हिलाल र अल नासरबीच खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार