Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अल नासरलाई अरब क्लब च्याम्पियन्सको उपाधि, रोनाल्डो बने नायक

    अल नासरलाई अरब क्लब च्याम्पियन्सको उपाधि, रोनाल्डो बने नायक

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 930
    SHARES

    एजेन्सी । अरब क्लब च्याम्पियन्स कपको उपाधि अल नासरले जितेको छ ।

    क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै उपाधि जितेको हो ।



    साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि रोनाल्डोले क्लबबाट जितेको यो पहिलो उपाधि हो ।



    अल हिलालको घरेलु मैदान किङ फाहद रंगशालामा सम्पन्न खेलमा अल नासरका लागि दुवै गोल रोनाल्डोले गरे । अल हिलालका माइकलले गोल फर्काएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार