Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए

    कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 576
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही पार्टीमा फर्किएका छन् ।

    पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् ।



    शनिबार कांग्रेस जुम्ला कमिटीले शाहीलाई स्वागत गरेको थियो । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए ।



    उनले कांग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार