Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बाँडे अंक

    इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बाँडे अंक

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 492
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।

    चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा गएराति भएको खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।



    खेलको १८ औँ मिनेटमा लुइस डियाजले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।



    तर ३७ औँ मिनेटमा चेल्सीका एक्सेल डिसासीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    यो बराबरीपछि दुवैले एक–एक अंक बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार