Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादीको केन्द्रीय सदस्य बने बाबुराम र अशोक

    माओवादीको केन्द्रीय सदस्य बने बाबुराम र अशोक

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 744
    SHARES

    काठमाडौं । माओवादी केन्द्रीय कमिटीमा दुईजना केन्द्रीय सदस्य थपिएका छन् ।

    केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय कमिटी सदस्य बनाइएको हो ।



    कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएपछि गौतमलाई केन्द्रीय सदस्य बनाइएको हो हो । यस्तै अर्का नेता मण्डल पनि गत निर्वाचनमा सप्तरी १ मा बागी उम्मेदवारी दिएपछि पार्टीको कारवाहीमा परेका थिए ।



    कारवाही फुकुवा गर्दै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । दुई जना थपिएपछि केन्द्रीय कमिटीमा पूर्ण ४०९ र वैकल्पिक २०५ जना सदस्य पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार