Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ : अग्निप्रसाद सापकोटा

    वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ : अग्निप्रसाद सापकोटा

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 597
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताएका छन् ।

    आइतबार ‘जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान’ विषयमा कीर्तिपुर नगरपालिकाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले विकास, समृद्ध, सुशासन, सामाजिक न्यायको लागि अगाडि बढिरहेको अवस्थामा कृषिको यान्त्रिकिकरण, आधुनिकीकरण, औद्योगिकिकरण र बजारिकरणलाई बढावा दिन आवश्यकतामा जोड दिए ।



    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष समेत रहेका पूर्वसभामुख सापकोटाले सरकारले एकपछि अर्को राम्रा कामहरुको थालनी गरेकाले जनता उत्साहित भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार