Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि दिने सरकारको निर्णय

    जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 402
    SHARES

    काठमाडौं । सरकारले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’लाई जनगायकको उपाधि दिने निर्णय गरेको छ ।

    बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।



    पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    जेबी टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार