Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सेफिल्ड युनाइटेडमाथि म्यानचेस्टरको रोमाञ्चक जित

    सेफिल्ड युनाइटेडमाथि म्यानचेस्टरको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 984
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । सिटीले आइतबार राति सम्पन्न खेलमा सेफिल्ड युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

    सिफिल्डको मैदान ब्रामल लेनमा सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्ड र रोड्रीले गोल गरे ।



    घरेलु टिमका लागि जयडेन बोग्लेले एक गोल फर्काए । जितसँगै तीन खेलबाट नौ अंक जोडेको सिटी तालिकाको शीर्ष स्थानमा छ ।



    समान खेल खेल्दा पनि अंकविहीन सेफिल्ड तालिकाको १७औं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार