Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रिमियर लिग : सिटीसँग न्युकासल पराजित, युनाइटेडमाथि टोटेहमको जित

    प्रिमियर लिग : सिटीसँग न्युकासल पराजित, युनाइटेडमाथि टोटेहमको जित

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 555
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि जित निकालेको छ ।

    लगातार दोस्रो खेलमा विजयी हुने क्रममा सिटीले १-० गोलको जित निकालेको हो । सिटीको जितमा अल्भारेजले खेलको ३१ मिनेटमा गोल गरे ।



    यता म्यानचेस्टर युनाइटेडमाथि टोटेनहमले २-० गोलको जित निकालेको छ। टोटेनहमको जितमा सारले ४९ मिनेटमा पहिलो गोल गर्दा युनाइटेडका लि मार्टिनेजले ८३ मिनेटमा आत्मघाती गोल गरेका थिए ।



    ब्राइटनले लगतार दोस्रो जित निकाल्ने क्रममा वुल्भ्समाथि ४-१ गोलको जित हात पारेको छ। लिभरपुलले पनि वर्नमाउथलाई ३-१ गोलले पराजित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार