Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

    ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 501
    SHARES

    एजेन्सी । म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि संघर्षपूर्ण जित निकालेको छ ।

    सो जितसँगै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी एक अंकमा झारेको छ ।



    मंगलबार राति भएको खेलमा सिटी १–० गोलले विजयी भएको हो । सिटीका लागि अर्लिङ हालान्डले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।



    २५ खेलपछि सिटीको ५६ अंक रहेको छ । टोलीले आर्सनललाई उछिन्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार