Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

    म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 786
    SHARES

    काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस एफए कपको उपाधि जितेको छ ।

    शनिबार भएको उपाधि भिडन्तमा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले पराजित गर्दै सिटी सिजनमा दोस्रो उपाधि च्याम्पियन बनेको हो।



    यसअघि प्रिमियर लिगको उपाधि जितेको सिटीका लागि दुवै गोल गुन्डोआनले गरे। युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल गरे ।
    सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार