Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

    म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ ।

    आइतवार बिहान इस्तानबुलको ओलम्पिक रङ्गशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।



    युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ ।



    सिटीका लागि खेलको ६८औँ मिनेटमा रोड्रीले गोल गरे । सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार