Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

    म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 699
    SHARES

    एजेन्सी । ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई हराउँदै म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

    गएराति साउदी अरबमा भएको फाइनलमा फ्लुमिनेन्सलाई ४–० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि जितेको हो ।



    सिटीको जितमा जुलियन अल्भारेजले २ तथा फिल फोडेनले १ गोल गरे ।



    उसले थप १ गोल उपहार पाएको थियो । योसँगै सिटीले सन् २०२३ मा पाँच वटा उपाधि जित्न सफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार