Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शिक्षा विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    शिक्षा विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 855
    SHARES

    काठमाडौं । सरकारले संघीय निजामती सेवा र संघीय शिक्षा विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ।

    बिहीबारको मन्त्रिपरिषद बैठकले यी दुई विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।



    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।



    यस्तै संघीय शिक्षा ऐन सम्बन्धी विधेयक २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय भएको छ।

    साथै मन्त्रिपरिषद बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार