Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुदूरपश्चिममा आइतबार सार्बजनिक बिदा

    सुदूरपश्चिममा आइतबार सार्बजनिक बिदा

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.3K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।



    सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ।



    तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार