Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विद्यालय शिक्षा सम्बन्धी विधेयकको स्थानीय तहले पनि गरे विरोध

    विद्यालय शिक्षा सम्बन्धी विधेयकको स्थानीय तहले पनि गरे विरोध

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 930
    SHARES

    काठमाडौं । स्थानीय तहले विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गरेका छन् ।

    गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संयुक्त विज्ञप्तिमार्फत सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक स्थानीय तहको अधिकारविपरीत रहेको बताएका हुन् ।



    महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणबहादुर शाही र संघका महासचिव नरुलाल चौधरीले जारी गरेको विज्ञप्तिमा संघीयता र संविधानको मर्मविपरीत विधेयक आएको विधेयक मान्य नहुने चेतावनी उल्लेख छ ।



    विधेयकले स्थानीय तहको अधिकार खोसेको उनीहरूको निष्कर्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार